विद्यार्थी

काठमाडौं। सङ्घीय संसद् भवनमा सांसद, सुरक्षाकर्मी र सञ्चारकर्मी मात्र हुँदैनन्, त्यहाँ विद्यार्थीहरू पनि जाने गरेका छन्। अहिलेको पाठ्यक्रम अनुसार कक्षा ९ को सामाजिक शिक्षामा राज्यको तीनै अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बारे पढ्नुपर्छ। व्यवस्थापिकाको सैद्धान्तिक ज्ञान बाहेक व्यवहारिक ज्ञान...