विश्वविद्यालयबाट अध्ययन सकाएका विद्यार्थीको लागि छुट्टियो तीन अर्ब 

नेपालभ्युज

विश्वविद्यालयबाट अध्ययन सकाएका विद्यार्थीको लागि छुट्टियो तीन अर्ब 

काठमाडौं । नेपालका विश्वविद्यालयबाट अध्ययन सक्काएका विद्यार्थीलाई रोजगारी दिलाउन सरकारले तीन अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई उनीहरूको पढाई र क्षमतानुरुपको क्षेत्रमा रोजगारी दिलाउनका लागि सरकारले सो रकम विनियोजन गरेको अर्थमन्त्री पुनले बताए ।

‘राष्ट्र निर्माणमा युवा परिचालन’ कार्यक्रम सञ्चालन गर्दै होटेल, पर्यटन, विभिन्न निजी तथा सार्वजनिक निकायसँग सम्बन्धित कार्यस्थल तालिम दिइने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved