वित्तीय समानीकरणको बजेट

सुर्खेतका स्थानीय तहले कति पाउनेछन् वित्तीय समानीकरणको बजेट ?

सुर्खेत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ । चालू आर्थिक वर्ष ०८१/८२ का लागि ८७ अर्ब ३५ करोड सिफारिस गरिएअनुसार बजेट विनियोजन गरिएको छ । सिफारिसका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved