वालिङ नगरपालिका

किन टाँसिदैछ वालिङका सबै घरमा नम्बर प्लेट ?

वालिङ (स्याङ्जा) । स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’अन्तर्गत घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो । सङ्घीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved