वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की

वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश

काठमाडौं। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की मंगलबारदेखि कामु प्रधानन्यायाधीश बनेका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि मंगलबार भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की  आगामी असोज १५ गतेपछि ६५ वर्षे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved