काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानको एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयतामा सुधार आएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा सन्दीपको १ स्थान सुधार भएको हो। यससँगै सन्दीप २४औं स्थानमा उक्लिएका छन्। यस्तै, ८७औँ स्थानमा भएका करण...