वडाध्यक्ष पुष्पेन्द्र पाण्डे

बाँदर धपाउन अहिले रुख काटेर बिरुवा रोपौँ, पछि अर्को उपाय सोचौँला: वडाध्यक्ष पाण्डे

बाँदर मार्न पाइँदैन । यसैले आफ्नो करेसाबारीका ठूला रुख र बाँसको झ्याङहरू काट्ने अभियान चलाएका हौँ । स्थानीयहरू पहिल्यै यही चाहन्थे । अहिले मैले नेतृत्व मात्र लिएको हुँ । अहिले रुख काटेर फेरि नयाँ बिरुवा रोप्ने हो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved