वचत फिर्ता

वचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं। सहकारीपीडित वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ। सहकारीबाट ठगिएका पीडितहरू एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै आज काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। सहकारी वचतकर्ता पीडितहरुले सहकारीहरूले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved