लोकेन्द्र शाही

एक्लो छोरा लोकेन्द्र, जो श्रीमती, लालाबाला र परिवार बिर्सिएर लहडमा कर्णालीमा फालहाले ! (भिडिओ)

लोकेन्द्र चिसापानी बजारमा तरकारी पसल चलाउँदै आएका थिए । उनकी श्रीमती छन् । चार वर्षका छोरा र डेढ वर्षकी छोरी छन् । आफूमै आश्रित आमाबुवा, श्रीमती र छोराछोरी भुलेर लोकेन्द्र साथीको लहडमा देखासिकी गर्दै कर्णाली पुलबाट फाल हाले ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved