काठमाडौं । १८औं लोकसभा निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । यस चुनावमा भारतीय जनता पार्टी भाजपाले २४० सिट प्राप्त गरेको छ । दोस्रो स्थानमा भारतीय राष्ट्रिय कांग्रेस छ, जसका ९९ सांसद लोकसभामा पुग्नेछन् । २९३ सिटसहित भाजपा नेतृत्वको एनडीएले लगातार...