उजुरीमा शिक्षक पौडेलले विद्यार्थीलाई सिकाउने बहानामा ढाडमा छुने र सुमसुम्याउने गरेको विषय उल्लेख गरिएको थियो। "विगत समयको समस्या पुनः दोहोरिएको’ भनेर लिखित निवेदन परेपछि विद्यालयले उनलाई स्पष्टीकरण सोधिएको थियो। तर, केही भएन। ‘सरी’ भनेर मुद्दा किनारा लगाइयो।