लेजेन्ड लिग क्रिकेट

पारस खड्का आवद्ध टोलीले जित्यो लिजेन्ड्स क्रिकेट लिगको उपाधि

काठमाडौं। लिजेन्ड्स क्रिकेट लिगको उपाधि नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध टोली एसिया लायन्सले जितेको छ । गएराति भएको फाइनल खेलमा एसियाले वर्ल्ड जायन्ट्सलाई सात विकेटले हरायो । जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले १६...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved