लुम्बिनी भ्रमण

काठमाडौं। दुई हजार ५ सय ६६ औँ बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक नियन्त्रणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेका हुन्। भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...