काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिओनल मेस्सीलाई २ हप्ताको लागि निलम्बित गरेको छ। साउदी अरेबियाको अनाधिकृत भ्रमणको लागि पीएसजीले मेस्सीलाई निलम्बन गरेको हो। यससँगै मेस्सीले लिग–१ को ट्रोयेस र अज्याक्सियोसँगको खेल गुमाउने छन्। सो दौरान मेस्सी क्लबको सेवा सुविधाबाट...