काठमाडौं। यातायात व्यवस्था विभागले भोलि (१ चैत) देखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)को लागि अनलाइन आवेदन बन्द गरेको छ। हालसम्म परेका आवेदनको काम अघि बढाउन अर्को सूचना प्रकाशन नभएसम्मका लागि आवेदन बन्द गरेको विभागका प्रवक्त लोकनाथ भुसालले बताएका छन्।