लफडा

धनगढीको केजी अस्पतालमा बिरामीका आफन्तले गरे लफडा

काठमाडौं। सुदूरपश्चिमको धनगढीस्थित अस्पतालमा बिरामीमाथि लापरबाही भएको भन्दै बिहीबार बिहानैदेखि लफडा भएको छ। धनगढीको केजी अस्पतालमा अस्पताल प्रशासन र डाक्टरले बिरामीलाई दुःख दिएको भन्दै लफडा भएको हो। पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेपछि त्यत्तिकै छाडिएको बिरामीका आफन्तको आरोप छ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved