लघुवित्त

लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन

काठमाडौं । सरकारले  लघुवित्तको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार साँझ लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न डेपुटी गभर्नरको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved