लक्ष्मीप्रसाद देवकोटा

देवकोटा जयन्तीमा चित्रकला प्रतियोगिता हुँदै

काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनको अवसरमा चित्रकला प्रतियोगिता हुने भएको छ। हिमालयन फेस्टिबल अफ आर्ट एन्ड लिटरेचरको आयोजनामा देवकोटाको जन्मदिनको अवसर पारेर चित्रकला प्रतियोगिता गर्न लागेको हो। उक्त खुला कला प्रतियोगितामा जुनसुकै उमेर र मुलुकका नागरिकले भाग लिन पाउने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved