र्‍यापर भिटेन

सामाजिक सञ्जालबाट हराए भिटेन, युट्युबबाट हटाएर फेरि किन राखे गीत ?

काठमाडौं। र्‍यापर भिटेन सामाजिक सञ्जालबाट एकाएक हराएका छन् । उनले आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट  गीतहरू पनि हटाए ।भर्खरै  रिलिज भएको ‘आफ्नै बाटो’ बोलको गीत बाहेक भिटेनले सबै गीत हटाएका थिए । तर, बुधबार आफूले हटाएका सबै गीत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved