रेशम चौधरी जेलबाट छुटे

रेशम चौधरी जेलबाट छुटे, आजै कैलाली जाने

काठमाडौं। हत्या आरोपमा जेलमा रहेका रेशम चौधरी जेलबाट छुटेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद मिनाहा गरेपछि उनि विहान डिल्लीबजार कारागारबाट छुटेका हुन् । चौधरीलाई नागरिक उन्मुक्ती पार्टीका नेता कार्यकर्ताले फूलमालाले स्वागत गरेका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved