नयाँदिल्ली। भारतले रेल्वे परियोजना सम्पन्न गर्न १३ खर्ब ७० अर्ब भारतीय रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ। रेल्वे नेटवर्क विस्तार, व्यवस्थापन तथा नयाँ एक्सप्रेस रेल निर्माणका लागि आर्थिक वर्ष २०२२–२३ को युनियन बजेटमा रेल्वे मन्त्रालयका लागि भारतीय अर्थमन्त्री निर्मला...