रुसी पेट्रोलियम पदार्थ

ईयू र जी–७ समूहले रुसी पेट्रोलियम पदार्थ खरिदमा कर वृद्धि गर्ने

ब्रसेल्स । युरोपेली संघ (ईयू) र विश्वका समृद्ध अर्थतन्त्रहरूको समूह (जी–७) ले समुद्रबाट हुने रूसी पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि सम्झौता गरेको युरोपेली आयोग (ईसी) ले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा डिजेल, मट्टितेल र पेट्रोलजस्ता ‘प्रिमियम–टु–क्रुड’...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved