काठमाडौं । रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार साँझ ७:३४ बजे भूकम्प गएको हो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved