रित्तो गाउँ

काठमाडौंमा ‘रित्तो गाउँ’को विशेष प्रदर्शन

काठमाडौं । डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ । त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रिय विभागका प्रा.डा. उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित यस डकुमेन्ट्री सर्ट फिल्मको कमलपोखरीस्थित बिग मुभिजमा शुक्रबार पहिलो प्रदर्शन गरिएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved