रिडी–तम्घास सडकखण्ड

रिडी-तम्घास सडकखण्ड तीन साता बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बुधबारदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved