रिचार्ज कार्ड हरायो

नेपाल टेलिकमको १० लाखको रिचार्ज कार्ड हरायो

काठमाडौं। नेपाल टेलिकमले दश लाख रुपैयाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ । टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved