काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताएका छन् । बिहीबार सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने फैसला गरेसँगै थापाले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।...