राहत सामग्री

जाजरकोट भूकम्पपीडितलाई भारत सरकारको राहत सामग्री

काठमाडौं । भारत सरकारले जाजरकोट भूकम्पपीडितलाई अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको जनाएको छ । नेपालका लागि भारतीय राजदूतावासका अनुसार नेपाल चिकित्सक संघको माग अनुरुप भारतले यी राहत सामग्री उपलब्ध गराएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved