राहत शिक्षक

आन्दोलन गर्न काठमाडौं आउँदै गर्दा राहत शिक्षक चढेको भ्यान दुर्घटना

राहत शिक्षकहरू बोकेर काठमाडौं आउँदै गरेको भ्यान दुर्घटना भएको छ। बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved