राष्ट्रिय महाधिवेशन

महाधिवेशनको तयारीमा जुट्यो नेकपा एस

काठमाडौं ।  माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । सो पार्टीको आइतबार सम्पन्न केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिना भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved