कर्णाली । राष्ट्रिय दलित आयोगले कर्णाली प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आयोगका केन्द्रीय सदस्य मेहल पार्कीले बिहीबार प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रतिवेदन पेस गरेका हुन् । उनीसमक्ष पेस गएिको...