राष्ट्रपति निवास

सांसदहरूका लागि आज राष्ट्रपति निवासमा चियापान

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसहरूका लागि चियापान कार्यक्रमकाे आयाेजना गर्दैछिन्। कार्यक्रम  शनिबार अपराह्न ३ बजे शीतलनिवासमा आयोजना हुने भएको हो। राष्ट्रपतिकाे कार्यकाल सकिनै लाग्दा नयाँ राष्ट्रपतिका लागि सत्ता गठबन्धनमा किचलाे बन्दै गएकाे छ। निर्वाचन आयाेगले राष्ट्रपतिकाे चुनाव फागुन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved