रारा बहुमुखी क्याम्पस

रारा बहुमुखी क्याम्पसमा नेविसंघका राज निर्वाचित

काठमाडौं । मुगुको रारा बुहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका राज तामाङ निर्वाचित भएका छन् । तामाङ १ १७ मतसहित स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा  निर्वाचित बनेका हुन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved