रारा बहुमुखी क्याम्पसमा नेविसंघका राज निर्वाचित

नेपालभ्युज

रारा बहुमुखी क्याम्पसमा नेविसंघका राज निर्वाचित

काठमाडौं । मुगुको रारा बुहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका राज तामाङ निर्वाचित भएका छन् ।

तामाङ १ १७ मतसहित स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा  निर्वाचित बनेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved