रामसीताको स्तम्भ स्थापना

गलेश्वरमा रामसीताको स्तम्भ स्थापना

बेनी। बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा भगवान राम र सीताको स्तम्भ प्रतिस्थापना गरिएको छ। दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको ती स्तम्भमा नियमित नित्यपूजाका लागि थप रु तीन लाख १५ हजारको अक्षयकोष स्थापना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved