रामकृष्ण चित्रकार

बागमतीमा १ मन्त्रालय थपियो, कांग्रेस नेता चित्रकारले पाए मन्त्रालय

काठमाडौं । नेपाली कांग्रेसका नेता रामकृष्ण चित्रकारले बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनको जिम्मेवारी पाएका छन् । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेशमा एक मन्त्रालय थपेर १२ मन्त्रालय पुर्‍याएसँगै चित्रकारले उक्त मन्त्रालयको जिम्मेवारी पाएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved