राधाकृष्ण भण्डारी

बीचबजारमा गुरुङमाथी खुकुरी प्रहार, गुण्डा नाइके ‘राधे’ सहित ४ जना पक्राउ

काठमाडौै । धादिङ सदरमुकाम स्थित बीचबजारमा भिम बहादुर गुरुङमाथी खुकुरी प्रहार भएको छ  । तरुण दलका उपाध्यक्ष समेत रहेका  गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधेसहित ४ जनालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । धादिङ प्रहरीका अनुसार ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved