रात्रिभोज

कतारका अमिरको सम्मानमा रात्रिभोज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा मंगलबार साँझ काठमाडौंमा रात्रिभोजको आयोजना गरे । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । रात्रिभोजमा प्रथम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved