‘राई ईज किंग’ भनेर चिनिने तीनै चर्चित गायक राईका अनेक काण्ड आइरहन्छन् । कहिले स्टेजमै आफैँ कुटाइ खान्छन् । कहिले अरुलाई कुट्छन् । पछिल्लो समय उनले राईले स्टेजमै एक व्यक्तिलाई ‘ब्याक किक’ दिएको भिडिओ भाइरल छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved