काठमाडौं । गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक रुपमा सम्बन्धविच्छेद गरेका छन् । यही साता काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि दुई पक्षबीच मिलापत्र भएको पारिवारिक स्रोतले जनाएको छ । राजेशपायलले सम्बन्धविच्छेदको मुद्दा हालेका थिए । करिब ५ करोड पर्ने...