काठमाडौं। भारतका चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनका परिवारका सदस्यले उनको निधनको पुष्टि गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अचानक हार्ट अट्याक भई राजु पछिल्लो ४२ दिनदेखि नयाँदिल्लीको एम्स अस्पतालमा उपचाररत थिए । अगस्ट १० देखि...