राजस्व संकलन

दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व संकलन

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले  एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved