राजविराज नगरपालिका

राजविराजको मेयर र उपमेयर दुवै जसपाले जित्यो

जनकपुरधाम। सप्तरीको राजविराज नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन्। प्रमुखमा भीमराज यादवले ४ हजार ८१७ र उपमेयरमा इसरत प्रविण २ हजार ८३७ मतान्तरले निर्वाचित भए। मेयरमा निर्वाचित यादवले ९ हजार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved