राजनीतिमा नयाँ ‘ढोक्सा’

राष्ट्रपतिमा कसको ‘ढोक्सा’ रित्तो होला ?

काठमाडौं। ‘ढोक्सा’ अर्थात् माछा मार्न प्रयोग गरिने ढडिया। नेपालमा ढडिया थापेर माछा मार्ने चलन धेरै पुरानो हो। तर, नेपाली राजनीतिमा पुस २६ गतेदेखि ढडिया ‘ढोक्सा’ बनेर आयो। नेपाली शब्दकोषमा भएका र बोलीचालीमा प्रयोग हुने उखान टुक्कालाई समय सन्दर्भ मिलाएर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved