राजदूतसँग छलफल

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत साइद हमदान अल नाकीले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भयो। छलफलका क्रममा मन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved