राग मञ्जरी

बुटवलमा शुरू भयो राग मञ्जरी

बुटवल। सिमसिम पानी परिरहेको मौसममा बुटवल चिसिरहेको थियो। तर बागेश्वरी संगीतालयको थियटर भने रागको आलापले तातिरहेथ्यो। दुई दशकदेखि संगीत, नृत्य र अभिनयका विविध क्षेत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको बागेश्वरी संगीतालयले पहिलोपटक राग मञ्जरी शुरु गरेको हो। अब प्रत्येक महीनाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved