काठमाडौं । नेपाली कांग्रेसकव भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौंको कोटेश्वरमा राँके जुलुस प्रदर्शन गरेको छ । नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै बिहीबार कोटेश्वर चोकमा मशाल जुलुससहित प्रदर्शन गरेको हो । तरुण दलका...