काठमाडौं। सरकारले कानूनविपरित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को सदस्यसचिवबाट हटाएको भन्दै रमेश कुमार सिलवालले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ। आज मंगलबार (२२ चैत)मा सर्वाेच्च अदालतका न्यायाधीशहरु अनिल कुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो।...