#रमेश रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्ला नौ महिनामा औद्योगिक क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र उपभोक्तामैत्री बजार स्थापित गरेको जनाएको छ । उद्योग मन्त्रीका रुपमा रमेश रिजालले कार्याभार सम्हाले यता संस्थागत सुधार, बजेट कार्यान्वयन, कानुन निर्माणलगायत क्षेत्रमा...