रञ्जु दर्शना

काठमाडौं । विवेकशील साझाकी महासचिव रञ्जु दर्शनाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई गरेको पत्र विवादमा रास्वपाका नेताहरूले गरेको तर्क लज्जास्पद भएको टिप्पणी गरेकी छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद सुमना श्रेष्ठ, रवि लामिछानेलगायतले रानाको बचाउ गर्दै तर्क गरेपछि...